माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

यसअघिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्बन्धी निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

आजको बैठकले समर्थन फिर्ता लिएको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए । उनका अनुसार माओवादीले भोलि नै संसद् सचिवालयलाई पत्र बुझाउनेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

8 + one =