निकै दुखत:खबर😭😭आज एकै दिन थपिए ८६५९ संक्रमित, ५८ जनाको मृ,त्यु

काठमान्डौं : आज देशभर आठ हजार ६५९ जनामा को,रोनाभाइरसको संक्र,मण देखिएको छ भने ५८ जनाको मृ,त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा आठ हजार ६५९ जना संक्र,मित थपिएका हुन्। उनीहरूमध्ये पीसीआर परीक्षणबाट आठ हजार ६०५ र एन्टिजन बिधिबाट ५४ जनामा को,रोना संक्र,मण पुष्टि भएको छ।

त्यस्तै, को,रोना संक्र,मणबाट पछिल्लो २४ घण्टामा ५८ जनाले ज्या, गुमाएका छन्। मंगलबार ५५ जनाको ज्या,न गएको थियो। योसँगै कोरोनाबाट मृ,त्यु हुनेको संख्या तीन हजार ४७५ पुगेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = 1