Breaking🔴कोरोनाबाट थप ५४ जनाको मृ,त्यु, सक्रिय संक्रमित ७२ हजार नाघे

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा को,रोना संक्र,मणबाट थप ५४ जनाको मृ,त्यु भएको छ। यसअघि बुधबार ५८ जनाले ज्यान गुमाएका थिए । यससँगै देशभर को,रोना संक्र,मणबाट ज्यान गुमाउनेको संख्या ३५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्र,मितको संख्या ७२ हजार नाघेको छ । दिनहुँ संक्र,मणको दर बढ्दै जाँदा अवस्था भयावह बन्दै गएको देखिन्छ । मन्त्रालयका अनुसार बिहीबारसम्म देशभर सक्रिय संक्र,मितको संख्या ७२ हजार ५६१ पुगेको हो भने संक्र,मित निको हुने दर ७९.४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै देशमा ९०७० जनामा संक्र,मण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पी,सीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः ८९७० र १०० जनामा संक्र,मण पुष्टि भएको हो।
यससँगै देशभर को,रोना संक्र,मितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा २७०७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × = 32