पर्वतमा जिप पल्टँदा १६ जना घाइते,चार जनाको अवस्था गम्भीर

पर्वत : कुस्मा नगरपालिका–१३ खौलाबाट मलामी लिएर कुस्मातर्फ आउँदै गरेको जिप शुक्रबार बिहान दुर्घ,टनाग्रस्त हुँदा त्यसमा सवार १६ जना घा,इते भएका छन् । पर्वतको कुस्मा–१० सिमखेतमा शुक्रबार दुर्घ,टनाग्रस्त जिप ग२च ५२१३ नम्बरको डबल क्याबको महिन्द्रा जिप कुस्मा–१० पीपलटारीको सिमखेतमा दुर्घ,टनाग्र,स्त भएको पर्वत प्रहरीले जनाएको छ ।

घाइ,तेमध्ये चार जनाको अवस्था ग,म्भीर रहेको र अन्य १२ जना सामान्य रहेको पर्वत प्रहरीका प्रवक्ता एवं प्रहरी निरिक्षक मनीष श्रेष्ठले बताए । घाइते सबैको पर्वत अस्पतालमा उपचार भइरहेको छ ।

प्रह,रीका अनुसार पर्वत अस्प,ता,लमा मृगौलाको डायलसिस गराइरहेका कुस्मा–१३ का विष्णु परियारको निधन भएपछि उनका छिमेकीहरू कुस्मातर्फ आउँदै गर्दा करिब साढे ९ बजे जिप पल्टिएको हो । प्रह,रीले जिप चालक कुस्मा–१२ का २२ वर्षीय अनिनाथ परियारलाई नियन्त्रणमा लिएर दुर्घ,टनाको थप अनुसन्धान गरिरहेको छ ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 68 = seventy four