अर्काको श्रीमती भगाउनु थियो भने मलाई माग्न आएर नौमती वाजा बजाएर किन विवाह गर्नुभयो ? अब यो छोरालाई म के जवाफ दिउँ (भिडियो हेर्नुस्)

काठमाडौ : श्रीमान श्रीमती दुई वर्ष पछि भेट भए । सानो छोरा पनि अहिले अलि ठूला भएछन् । तर पनि उनलाई श्रीमती र छोराको कुनै माया लागेन । उनले अर्काकै श्रीमती लिएर हिडेका हुन् । तर पनि अहिले पनि म खुसी नै छु । श्रीमतीलाई छोरालाई धोका दिएर अर्को विवाह त गर्न हुँदैनथ्यो भन्ने त लागेको छ तर म अहिले निकै खुसी छु । उनले श्रीमती र छोरालाई धोका दिनुपर्ने कारण पनि छैन ।

मलाई मन पर्थेन भने किन नौमती वाजा बजाएर, हेर्न गएर र माग्न गएर किन लिएर आउनु भयो त रु श्रीमतीले यस्तो प्रश्न राख्दा श्रीमानसंग कुनै जवाफ भने छैन । आफ्नो पहिलो विवाह र पहिलो माया नै श्रीमानसंग भएका कारण श्रीमती अहिले पनि श्रीमानको माया लाग्ने बताउँछिन् । धनकुटा जिल्लाको चौविसे गाउँ पालिकाको कार्यालयमा दुई वर्ष पछि भेटिएका श्रीमान श्रीमतीबीचको कुराकानी हो ।

झापाको दुनावारी बस्ने कालिका खतिवडा जसको उमेर २१ वर्षको मात्र छ उनको उमेर १७ वर्षको हुँदा नै विवाह भएको थियो । छोरा जन्मिएको केही समयमा नै उनका श्रीमानले अर्काको श्रीमती लिएर हिडेका थिए । श्रीमतीले आफुलाई धोका दिएर अर्काको श्रीमती लिएर हिँडे भन्दै मिडियामा आएपछि भने उनका श्रीमान सम्पर्कमा आएका हुन् । उनीहरुको भेट धनकुटाको चौविसे गाउँपालिकामा भएको हो ।
मेघराजले कालिकालाई माग्न गएर पञ्चेवाजा वजाएर नै विवाह गरेका थिए । तर उनको मन किन भरियो रु त्यसको कुनै कारण छैन ।

विवाह गरेको एक वर्षमै धोका दिएर अर्काको श्रीमती लिएर हिडेका ति श्रीमानलाई श्रीमतीको त माया लागेन दुई वर्ष पुगेको छोरा देख्दा पनि माया पलाएन । छोरा आफुसंग आए सबै स्कूल पढाउने सबै जिम्मेवारी लिन्छु तर अरु जिम्मेवारी लिन त परिवारसंग सोध्नुपर्छ श्रीमानले भने ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty one + = thirty six