प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

आज (शनिबार) साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

समसामयिक राजनीतिक घटनाक्रम र कोभिड महामारी नियन्त्रण लगायतका विषयबस्तुमाथि छलफल गर्न बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्रीले वैशाख २७ गते संसदमा विश्वासको मत लिँदै छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty six + = 32