एमाले सांसद महेश बस्नेतलाई कोरोना संक्रमण पुष्टि

 

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतलाई को,रोना संक्र,मण पुष्टि भएको छ ।

पूर्वमन्त्री समेत रहेका बस्नेतलाई शुक्रवार (हिजो) को,रोना संक्र,मण पुष्टि भएको हो ।

हाल आफू होम आइसोलेसनमा बसिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सांसद बस्नेतले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ विश्वासको मत लिने घोषणासँगै सबै सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको थियो ।

यसैक्रममा शुक्रवार सांसद बस्नेतसहित १४ जना सांसद समेत गरि ६५ जनामा को,रोना संक्र,मण पुष्टि भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

69 + = seventy five