यिनै हुन बाजुराका वडा अध्यक्ष जसको कोरोना संक्रमणबाट अकालमै मृ,त्यु

काठमान्डौं : बाजुराको बडीमालिका नगरपालिका ९ का वडा अध्यक्ष बिनोदकुमार विकको को,रोना भाइ,रसको संक्र,मणका कारण मृ,त्यु भएको छ । को,रोना संक्र,मण देखिएपछि उपचारका लागि डडेलधुरा लैजाँदै गर्दा बाटोमा नै उनको मृ,त्यु भएको हो ।

कोरो,ना संक्र,मित अध्यक्ष विकलाई जिल्लामा उपचार सम्भव नभएपछि दिउँसो चार बजेतिर डडेल्धुरा अस्प,ताल रेफर गरिएको थियो ।

उनलाई भ्यानिलेटरको आवश्यकता पर्ने भएकोले जिल्ला अस्पता,ल बाजुरामा उपचार सम्भव नभएर बाहिर रेफर गरिएको जिल्ला अस्प,ताल को,रोना फोकल पर्सन चुडामडी पन्तले बताए ।

जिल्लामा आईसीयू र भ्यान्टिलेटर दुईरदुई वटा भए तापनि अक्सिजन र जनशक्ति अभावले संचालन नहुँदा अध्यक्ष विकलाई रेफर गर्नुपरेको पन्तले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

56 ÷ seven =