गर्लफ्रेण्डको बिहे रोक्न बिहेमा प्र’तिबन्ध लगाइदिन मुख्यमन्त्रीलाई युवकको आग्रह

काठमाडौं : को,रोना भाइ,रसको संक्र,मण फैलिइरहेका बेला भि’डभाड हुने कार्यक्रमहरु नगर्न लगातार आग्रह गरिँदै गर्दा विवाहका कार्यक्रम भने रोकिएका छैनन् । संक्रमण तीब्र रुपमा बढिरहेको छ । संक्रमण र मृ’त्युको तथ्यांक ड’रलाग्दो बन्दै गइरहेको छ ।

नेपालसहित भारतमा पनि विभिन्न ठाउँहरुमा लकडाउन लागू गरिएको छ । भारतको राजस्थान सरकारले ५ मेदेखि १५ मेसम्म सम्पूर्ण लकडाउन लागू गरेको छ । यसअघि राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले १ मेका दिन फेसबुकमा पोस्ट गर्दै राज्यका जनतालाई तय भएका बिहेका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए ।

यो फेसबुक पोस्टमा ४ मेका दिन एउटा कमेन्ट आयो । यो कमेन्टको स्क्रिनसड लिएर सामाजिक संजालमा शेयर गरियो । यो स्क्रि’नसट हेर्दाहेर्दै भाइरल भएको छ । यो कमेन्ट अंकुर दौ’रवाल नामका फेसबुक प्रयोगकर्ताको तर्फबाट गरिएको थियो । यो कमेन्टमा लेखिएको थियो ‘तपाइँ नै रोक लगाइदिनुस् अशोक जी । भोलि मेरी गर्लफ्रेण्डको बिहे छ त्यो पनि रोकिनेछ ।

तपाइँ एउटा काम गर्नुस्, आज राती नै गा’इडलाइन निकालिदिनेस् ताकि ५ मेदेखि जो बिहे तय भएका छन् रबै र’द्द होउन् । अशोक जी प्लीज ‘’ यो कमेन्ट सामाजिक संजालमा निकै भाइरल भएपछि अं’कुरले यसलाई डि’लिट गरेका छन् । पोस्टको कमेन्ट डि’लिट भए पनि यसको स्क्रि’नसट भने अहिले पनि सामाजिक संजालमा भाइरल भइरहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

30 ÷ six =