निर्मलको वयानः ‘श्रीमति जस्तै माया गरेको काकीले अरुसंग पनि सम्बन्ध छ भनेपछि सि’ध्या’एँ’

काठमाडौ । ललितपुरको ले ले जं ग लमा निधन भएको अवस्थामा फेला परेकी गीता केसीको घटनामा संलग्न उनका भतिजा विरुद्ध अदालतमा मु द्दा दर्ता भएको छ । काकी र भतिजाबीच चार वर्ष देखि अ नै ति क स’म्ब’न्ध रहँदै आएको सो घटनामा प्रहरीले अनुसन्धान सकेर अदालतमा मु द्दा दर्ता गरेको हो । सो घटनामा संलग्न भएको अभियोगमा उनका गीताका भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरी मु द्दा दर्ता गरेको हो ।

जिल्ला अदालत ललितपुरमा दर्ता भएको मु द्दा दर्ता भएको छ। पक्राउपछि गरिएको बयानका क्रममा उनले आफुले गीताको ज्यान लिएको स्वीकार गरेका छन् । साथै घटना भएको दिन पनि स’ह’म ‘ति मा स म्प र्क भएको पनि स्वीकार गरेका छन् । अल्का अस्पतालमा हासउ किपिङ्गको काम गर्ने गीतालाई उनले नै अस्पताल ल्याउने र लैजाने गर्थे ।

घटना भएको दिन पनि गीताले श्रीमानलाई अस्पताल जान्छु भनेर भतिजासंग घुम्न गएको खुलेको छ । भदौ १७ गते देखि हराएकी गीता त्यसको केही दिन पछि जं ग ल मा मृ त अवस्थामा फेला परेकी थिइन् ।

वयानका क्रममा भतिजा निर्मलले स’ह’म’तिमा स’म्प’र्क भइसकेपछि काकीले अरुसंग पनि आफ्नो स’म्ब’न्ध छ भनेर सुनाएपछि रि स सहन नसेकर ज्यान बयान दिएका छन् । उनले वयानका क्रममा भनेका छन्, काकीले भन्नुभयो, ‘मैले घर, बालबच्चा र तपाईंलाई छोड्न सक्दिनँ र मलाई माया गर्ने अरु मानिसहरूलाई पनि छोड्न सक्दिनँ।’

काकीले यस्तो भनेपछि सहन नसेकर ज्यान लिएको निर्मलले बयानका क्रममा बताएका छन् । चार वर्ष देखि काकीसंग स’म्ब’न्ध राख्दै आएका निर्मलले आफुले श्रीमती जस्तै माया गरेको काकीले यस्तो भने पछि सहन नसकेको बताएका छन् । घटना भएको दिन पनि गीताले श्रीमानलाई अस्पताल जान्छु भनेर भतिजासंग घुम्न गएको खुलेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy six − 72 =