शितल निवासमा डेढ घण्टा बिताएर बालुवाटार फर्किए ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेर शितल निवासबाट बालुवाटार फर्किएका छन्राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच झण्डै डेढ घण्टा भेट भएको हो।

प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत गुमाएका थिए। त्यस लगत्तै बालुवाटारमा मन्त्रिपरिषद बैठक राखेका ओली साँझ सात बजे राष्ट्रपति भण्डारीसँग भेटका लागि शितल निवास प्रवेश गरेका थिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four × = 24