टेकु अस्पतालमा कीट अभाव हुदा पीसीआर परीक्षण बन्द

काठमाडौँ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रो,ग अस्प,तालमा पीसीआर परीक्षणमा आवश्यक एक्सपान्सन कीट अभाव भएको छ ।कीट अभाव भएसँगै अस्पतालले पीसीआर परीक्षण बन्द गरेको छ।

अस्पतालका निर्देशक डा। सागरकुमार राजभण्डारीका अनुसार ‘एक्सपान्सन कीट’ सकिएपछि पीसीआर परीक्षण हाललाई रोकिएको हो ।

‘एक्सपान्सन कीट सकियो, त्यसलै हाललाई पीसीआर परीक्षण रोक्नुपर्ने भयो, अब कीट उपलब्ध भएपछि परीक्षण थालिनेछ,’ उनले भने ।

को,रोनाको उप,चार हुने मुख्य सरकारी अस्पताल टेकुमा हाल दैनिक पाँच सयभन्दा बढी व्यक्तिको पी,सीआर परीक्षण गर्दै आएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− four = three