कस्तो अचम्म ! ९६ वर्षका वृद्ध बुढा र ८४ वर्षकी वृद्धा बुढीले धुमधाम संग बिहे गरे (हेर्नुस् भिडियो)

काठमान्डौं : विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।

त्यस्तै अहिले पछिलो समयमामा एउटा विवाहत जोडी खुवै भाइरल भइरहेको छ । यो जोडी भाइरल हुने कारण यो छ कि, उनीहरू दुवैजना वृद्ध वृद्धा हुन । कतिसम्म भने बेहुली ८४ वर्षकि वृद्धा हुन भने ९६ वर्षका वृद्धा हुन । त्यस्सैकारणले पनि यो जोडी खुवै भाइरल भएको छ् ।

यो जोडीको विहेको भिडियोलाई २४ घण्टामा मात्र १४ लाख भन्दा बढी पटक हेरिएको छ । त्यस्तै यसमा लाइक पनि १ लाख भन्दा बढी रहेको छ । हेर्दा र सुन्दा निकै नै अचम्म लाग्ने यो विवाह सम्भवत नेपालमा निकै नै कमी हुने गरेको छ ।

अब हेरौ उनै ८४ वर्षकि वृद्धा र ९६ वर्षका वृद्धले गरेको धुमधाम संगको विवाह:

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

2 + five =