कोमललाई आईसीयूबाट वार्डमा सारियो, पूर्व राजा ज्ञानेन्द्र कोरोना संक्रमणमुक्त

काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाह को,रोना संक्र,मणमुक्त भएका छन् । थापाथलीस्थित नर्भिक अस्प,तालमा १८ दिनदेखि उपचारत शाहको स्वास्थ्य अवस्थामा निकै सुधार भएको अस्प,तालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

वैशाख ५ गते भातरबाट स्वेदश फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाह । फाइल तस्बिर : सन्जोग मानन्धर
अस्प,ताल भर्ना भएको केही दिनपछि उनलाई प्लाज्मा थेरापी विधिबाट उप,चार थालिएको थियो । स्वास्थ्य अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आईसीयूबाट वार्डमा सारिएको अस्प,तालले जनाएको छ । लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका शाहको स्वाब रिपोर्ट नेगेटिभ आएपछि अक्सिजन दिन छाडिएको छ ।

यस्तै, पूर्व रानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा उनको लगातार सुधार भइरहेको अस्प,तालले जनाएको छ ।

पूर्व अधिराजकुमारी प्रेरणा शाहको को,रोना रिपोर्ट यसअघि नै नेगे,टिभ आइसकेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− seven = one