चितवनमा कोरोनाभाइरस बाट थप ८ जनाको मृ,त्यु

काठमाडौं : चितवनका अस्प,तालहरुमा को,रोना संक्र,मणबाट ८ जनाले ज्या,न गुमाएका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृ,त्यु भएको हो ।

मृ,त्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर अस्प,तालमा मृ,त्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ३८ वर्षीय पुरुषको उपचारका क्रममा मृ,त्यु भएको हो । निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्प,ताल भर्ना भएका उनमा २४ गते को,रोना सङ्,क्रमण पुष्टि भएको थियो । अस्प,ताल भर्ना भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृ,त्यु भएको हो ।

सोही अस्प,तालमा उपचारका क्रममा सर्लाहीको लालबन्दी नगरपालिका–७ का ७३ वर्षीय सङ्,क्रमित वृद्धाको मृ,त्यु भएको छ । निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्प,ताल भर्ना भएकी उनमा २७ गते को,रोना सङ्क्र,मण पुष्टि भएको थियो । को,रोना सङ्क्र,मण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृ,त्यु भएको अस्प,तालले जनाएको छ ।

पुरानो मेडिकल कलेजमा उपचाररत बाराको निजगढका ६५ वर्षीया वृद्धाको को,रोना सङ्क्र,मणका कारण मृत्यु भएको छ । निमोनियाका कारण यही वैशाख २१ गते अस्प,ताल भर्ना भएकी उनमा २२ गते को,रोना सङ्,क्रमण पुष्टि भएको थियो । सङ्,क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृ,त्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर–२४ की ५७ वर्षीया महिलाको पनि मृ,त्यु भएको छ । निमोनियाका कारण उपचारका लागि यही वैशाख १३ गते अस्प,ताल भर्ना भएकी उनमा १४ को को,रोना स,ङ्क्रमण पुष्टि भएको थियो । सङ्क्र,मण पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहानमृ,त्यु भएको हो । सोही मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीको दरबारदेवस्थल गाउँपालिका–७ का ५० वर्षीय पुरुषको मृ,त्यु भएको छ ।

निमोनियाका कारण वैशाख २५ गते अस्प,तालमा भर्ना भएका उनमा सोही दिन कोभिड सङ्क्र,मण पुष्टि भएको थियो । सङ्,क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृ,त्यु भएको अस्प,तालले जनाएको छ । वर्दघाट–सुस्ता पश्चिम सुनौलका ४० वर्षीय पुरुषको उपचारका क्रममा मृ,त्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख २४ गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनमा सोही दिन को,रोना सङ्,क्रमण पुष्टि भएको थियो ।

सङ्,क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृ,त्यु भएको हो । भरतपुर अस्प,तालमा उपचाररत गुल्मी मुसिकोट गाउँपालिका–९ का ५७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृ,त्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २२ गते अस्प,तालमा भर्ना भएका उनमा वैशाख १५ गते को,रोना सङ्,क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको गएराति मृ,त्यु भएको हो ।

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीको रेसुङ्गा नगरपालिकाका–७ का ६१ वर्षीय वृद्धको को,रोना सङ्क्र,मितको मृ,त्यु भएको छ । निमोनियाका कारण वैशाख २४ गते अस्प,ताल भर्ना भएका उनमा २५ गते को,रोना सङ्,क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै अस्प,तालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मङ्गलबार राति मृ,त्यु भएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy four ÷ = seventy four