महामारीमा सरकारको चरम लापरवाही छ : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले को,भिड(१९)को महामा,रीमा सरकारको लापरवाहीका कारण मृ,त्यु हुनेको संख्या बढ्दै गएको आरोप लगाएका छन्। आज मुस्लिम समुदायको पर्व इल उल फित्रको शुभकामना दिँदै देउवाले यस्तो अवस्थामा नागरिक आफै सचेत हुनुको विकल्प नरहेको बताएका छन्।

देश अहिले को,भिड—१९ महा,मा,रीको दोस्रो चरणमा छ। सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो संक्र,मणसँगै आइ,सियु बेड, भेन्टि,लेटर र अक्सि,जनको अभावमा मृ,त्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ, शुभकामना सन्देशमा देउवाले भनेका छन्, यस्तो परिस्थितिमा नागरिक आफै पनि सचेत हुन जरुरी छ।

देउवाले यस अवस्थामा को,रो,नाको जोखिमलाई दृष्टिगत गर्दै नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी भौतिक दुरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ ‘इद उल फित्र’ मनाउन आग्रह गरेका छन्। पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वाससमेत आफूले लिएको उनले बताएका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy nine − seventy four =