कैलालीमा कोरोनाबाट ८ जनाको मृ,त्यु, ४३३ जना नयाँ संक्रमिण थपिए

कैलाली : पछिल्लो २४ घण्टामा ८ जना को,रोना संक्र,मितको मृ,त्यु भएको छ । सेती प्रादेशिक अस्प,तालमा उपचाररत कैलालीका ५ जना, कंचनपुरका २ जना र दार्चुलाला १ जनाको मृ,त्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

कैलालीका पनि ३ जना धनगढी उपमहानगरपालिका भित्रैका रहेका छ । १ जना गोदावरी र १ जना लम्की चुहाका रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

कैलालीमा पछिल्लो २४ घण्टामा ४३३ जनामा को,रोना संक्र,मण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १२०३ जनाको परिक्षण गर्दा कैलालीका ४३३ जनामा संक्रमण पुष्टि भएको हो ।

धनगढी उपमहानगरपालिका भित्रका २५ जनामा संक्र,मण पुष्टि भएको हो । कैलालीका अन्य स्थानीय तहमा ४०८ जना संक्र,मित भएका छन् ।

कैलाली बाहेकका प्रदेशका अन्य जिल्लामा १०१ जनामा संक्र,मण पुष्टि भएको छ । अहिले अस्प,तालको अस्थायी को,रोना अस्प,तालमा ९८ जना संक्र,मितको उपचार भइरहेको छ । ती मध्ये २ जना भेन्टिलेटरमा र १६ जना आइसीयूमा छन् । पछिल्लो २४ घण्टामा २ जना निको भएका छन् भने ७ जन अस्प,ताल भर्ना भएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy five − sixty six =