बाँकेमा पछिल्लो चौबीस घण्टामा ९ जना संक्रमितको मृ,त्यु

बाँके : बाँकेमा पछिल्लो चौबीस घण्टामा ९ जना संक्र,मितको मृ,त्यु भएको छ । बाँकेका को,रोना फोकल पर्सन तेज वलीका अनुसार बैजनाथ गाउपालिका वडा नं। २ का ३७ वर्षीया महिला, कोहलपुर नगरपालिका वडा नं। ४ का ४२ वर्षीय पुरुष, बर्दिया ठाकुरबाबाका ४६ वर्षीय पुरुष, बर्दिया ठाकुरबाबाका ३४ वर्षीया महिला, कोहलपुर नगरपालिका वडा नं। ९ का ६१ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका वडा नं। १९ का ३९ वर्षीय पुरुष, सल्यान कुपिन्डेका ६० वर्षीया महिला, बर्दिया गुलरियाका ६० वर्षीय पुरुष, बर्दिया मधुवनका ४० वर्षीय पुरुषको मृ,त्यु भएको हो ।

बाँकेका दुई ठूला अस्पताल भेरी र कोहलपुर मेडिकल कलेजमा उनीहरुको उपचारका क्रममा मृ,त्यु भएको हो ।

योसँगै बाँकेमा को,रोनाबाट मृ,त्यु हुने २ सय २९ पुगेका छन् भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १ सय ७६ जनाको मृ,त्यु भइसकेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

41 + = forty six