नेपालमै बसेर आईपिएलको बारेमा यी युवाले गरेको हर्कत देखेर प्रहरी नै चकित

विराटनगर, (नेस) यूएईमा जारी आईपीएलमा कसले खेल जित्ने वा हार्ने भनी अनलाइनमार्फत स’ ट्टे’ बा’ जी खेल खेलाउने विराटनगरका तीन जनालाई प्र’ ह ‘रीले प’ क्रा ‘उ गरेको छ ।

अनलाइनमार्फत स ‘ट्टेबा ‘जी खेल खेलाइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्र’ ह री कार्यालय मोरङबाट ख’टिएको प्र’हरी टोलीले मंगलबार बेलुका विराटनगर–१५ बस्ने वर्ष ३८ का मुन्ना भन्ने सत्यजित साहलाई आफ्नै घरबाट मोबाइल फोनमार्फत स’ ट्टा’ बा’ जी गरिरहेको अवस्थामा नि’यन्त्र’णमा लिएको हो । उनी अनुसन्धानपछि प’ क्रा’ उ परेका हुन् ।

विराटनगर–१७ रानी बस्ने वर्ष ४२ का जगदीश साह र विराटनगर–१५ रानीका वर्ष ३८ का वैजनाथ साहलाई पनि प्र’ ह’ री’ले मंगलबार राती नै प ‘क्रा ‘उ गरेको हो । प’ क्रा” उ परेका सत्यजित साहको साथबाट निलो रङको सामसुङ कम्पनीको मोबाइल एक थान, नेपाली विभिन्न दरका ६० हजार रुपियाँ र डेल कम्पनीको ल्यापटप एक थान बरामद गरिएको मोरङ प्र ह री ले जनाएको छ ।

त्यस्तै जगदीश साहको साथबाट सामसुङ कम्पनीको मोबाइल एक थान र आर १५ मोटरसाइकल एक थान बरामद गरिएको छ भने वैजनाथ साहको साथबाट सामसुङ कम्पनीको मोबाइल एक थाना बरामद गरिएको प्र ह री ले जनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× eight = forty