निकै दुखत: खबर😭😭कञ्चनपुरमा आज थप ४ कोरोना संक्रमितको मृ,त्यु

काठमान्डौं : कञ्चनपुरमा थप चार को,रोना संक्र,मितको मृ,त्यु भएको छ । पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा उपचारत थप चार संक्र,मितको मृ,त्यु भएको अस्पतालले जनाएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ की ४९ वर्षीया महिला, भीमदत्त नगरपालिका ५ का ४५ वर्षीय पुरुष, दोधाराचाँदनी ३ की ४५ वर्षीया महिला र दोधाराचाँदनी ६ का ६५ वर्षीय पुरुषको मृ,त्यु भएको कम्प्युटर अपरेटर महिन्द्रा भट्टले बताइन् ।

अस्पतालमा थप ६ आईसीयु र ६ भेन्टिलेटरमा संक्र,मित उपचारत छन् । आज जिल्लामा ११२ जना को,रोना संक्र,मित थपिएका छन् ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

42 ÷ twenty one =