नेपालमा आज थप कोभिड बाट १८७ जनाको मृ,त्यु, आठ हजार कोरोना भाइरस सङ्क्रमित थपिए

काठमान्डौं : शनिवार नेपालमा थप ८,१६७ जनामा कोरो,नाभा,इरस सङ्क्र,मण र १८७ जनाको कोभिड(१९ )सँग सम्बन्धित कारणले मृ,त्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पी,सीआर विधि र एन्टिजन विधिबाट १८,५४८ परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्र,मितहरू फेला परेका हुन् । मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा शनिवार पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

शनिवार काठमाण्डूमा २,१४६ जना, ललितपुरमा ४४४ जना र भक्तपुरमा ३७४ जना सङ्क्र,मित थपिएका छन् । कोभि,डविरु,द्ध नेपाललाई आपत्कालीन सहयोग आवश्यकस् डब्ल्यूएचओ

भारतको खोप अभियान किन नराम्ररी असफल भइरहेछ । केही सातायताको तथ्याङ्कले परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च रहेको देखाउँछ।

बुधवार नेपालमा पुष्टि भएका सक्रिय सङ्क्र,मितको सङ्ख्या एक लाख नाघेको थियो।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ५,४५५ जना सङ्क्र,मणमुक्त भएका छन्।

अहिले देशभरि एक लाख नौ हजार ७४० जनामा सक्रिय सङ्क्र,मण छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

36 − = thirty