चीन सरकारको सहयोगमा तातोपानी आईपुग्यो १८ हजार थान अक्सिजन सिलिण्डर

काठमाडौं : चीन सरकारले सहयोग स्वरुप दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आईपुगेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० का संयोजकसमेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुुसार तातोपानी नाका आईपुगेको १८ हजार अक्सिजन सिलिण्डर काठमाडौँ ल्याउने तयारी भईरहेको छ ।

उपप्रधानमन्त्री पोखरेलले जतिसक्दो चाँडो ति सिलिण्डर काठमाडौँ ल्याईपुर्याउन पहल गरिरहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 7