कोरोनाबाट ज्यान गुमाएकी छोरीको श’व काँधमा बोकेर चि’हान खोज्दै बाबु

भारत : चन्डीगढमा विपन्न समुदायका एक व्यक्तिले आफ्नी ११ वर्षीय छोरीको श’व आफ्नो काँधमा उठाएर जालन्धर शहरस्थित कब्रगाह लगेका छन् । उनी बालिकाको को’भिड १९ का कारण मृ’त्यु भएको थियो ।

दिलिप नामका यी व्यक्तिका अनुसार अघिल्लो आइतबार उनकी छोरीको मृ’त्यु भएको थियो । यो भिडियो गत सोमबारको हो, जतिबेला उनी चि’हान खोज्दै हिँडेका थिए । उनले भने, ‘ म एक गरिब व्यक्ति हुँ । कोही पनि छोरीको दा’हसं’स्कारका लागि मलाई सहयोग गर्न अघि सरेनन् ।

त्यसैले मैले काँधमै उसको श’व बोकेर लैजाने फैसला लिएँ । उनले भने, ‘मेरी छोरीको अ’मृ’तसरमा उपचार चलिरहेको थियो । उनको मृ’त्युपछि श’वलाई कपडामा बेरेर मलाई जिम्मा लगाइयो । मैले यहाँ श’वलाई जालन्धर मा दा’हसं’स्कारका लागि ल्याए । एक व्यक्तिले मलाई १ हजार रुपैयाँ दिए, त्यसैबाट अन्तिम संस्कार गरें ।’

यस अघि हिमान्चल प्रदेशमा काँधमा आमाको श’व बोकेर दा’हसं’स्कारका लागि लैजादै गरेका एक व्यक्तिको भिडियो भाइरल भएको थियो । यी वृद्धाको पनि को’भिड १९ कै कारण मृ’त्यु भएको थियो । श’व बोकेर लैजाने यी व्यक्ति कांगडा जिल्लाको धर्मशालादेखि लगभग ३० किलोमिटर टाढा रानीताल शहर नजिकको भंगवार गाउँका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 65 = seventy