कोरोनाबाट वडा अध्यक्ष र सदस्यको मृ,त्यु

दाङ : दाङको दंगीशरण गाउँपालिका ३ का वडा अध्यक्षको मृ,त्यु भएको छ । को,रोना संक्र,मणबाट कोहलपुर मेडिकल कलेजमा उप,चार गराइ रहेका वडाध्यक्ष पूर्णबहादुर चौधरीको सोमबार मृ,त्यु भएको हो ।

दंगीशरण गाउँपालिका ३ चखौरा घर भएका ६३ वर्षीय चौधरी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट चुनाव लडेर अध्यक्षमा निर्वाचित भएका थिए । स्थानीय स्तरमा लोकप्रीय रहेका चौधरी बेस नेपालका केन्द्रीय सदस्य समेत हुन् ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका १३ का वडा सदस्यको पनि को,रोनाका आइतबार राति मृ,त्यु भएको छ । होम आइसोलेसनमा रहेका वडा सदस्य केशरलाल चौधरीको मृ,त्यु भएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty ÷ = six