दैलेखमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृ,त्यु

काठमाडौं : दैलेखमा जिप दु,र्घटना हुँदा २ जनाको घट,नास्थलमै मृ,त्यु भएको छ ।

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नम्बरको जिप दुल्लु नगरपालिका–३, सियालामा दुर्घ,टना भएको जिल्ला प्रह,री कार्यालय दैलेखका प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

डीएसपी श्रेष्ठका अनुसार दुर्घ,टनामा परी जिप चालक जुम्लाको गुटिचौर गाउँपालिका–४, का ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृ,त्यु भएको हो ।

दुईजना मात्रै सवार जिप मंगलबार बिहान साढे ६ बजे दुर्घ,टनामा परेको प्रह,रीले जनाएको छ । सो जिप कर्णाली राजमार्गबाट करिब ५०० मिटर तल खसेको छ । घट,नाको अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 7