यी जुम्ल्याहा दाजुभाइ केही मिनेटको अन्तरमा जन्मिए, केही घन्टाको फरकमा संसार छोडे

काठमान्डौं : को’रोना भाइ,रसको दोस्रो लहर लप्कोले मिरूतस्थित सेन्ट थोमस स्कुलका शिक्षक ग्रे’गोरी रे’मन्ड राफेलको घरलाई पनि छोयो। उनका जुम्ल्याहा दुई छोरालाई अप्रिल २४ मा ज्वरो आयो। आइटी इन्जिनियर दुबै जनाको अघिल्लो दिन बर्थडे थियो।

सन् १९९७ मा राफेलकी पत्नी सोजाले उनीहरूलाई केही मिनेटको अन्तरालमा जन्म दिएकी थिइन्। जुम्ल्याहा यी दाजुभाइले त्यसपछि लगभग सबै काम सँगसँगै गरे। दुबैले एउटै विश्वविद्यालयमा आइटी पढे र इन्जिनियर बने। दुबै जना है’दरावादमा काम गर्थे ।केही समयपछि उनीहरू काम गर्न विदेश जाने सोचमा थिए।

बुवा राफेलका अनुसार २४ औं जन्मदिन मनाएका उनीहरूलाई आएको ज्वरो निको नभएपछि मे १ मा उनीहरूलाई अस्पतालमा भर्ना गरियो। दुबै जनाको शरीरमा अक्सिजनको मात्रा निकै घटेको थियो। आनन्द अस्पतालको को(भि’ड वार्डमा उनीहरूको उपचार भयो।

अ’चानक मे १३ मा सोजालाई अस्प,तालबाट फोन आयो। उनका एक जना छोराको को’रोनाले मृ’त्यु भएको जानकारी दिइयो। ‘ऊ बितेको खबर सुनेपछि मलाई लागिसकेको थियो( अब अर्को छोरा पनि बाँ’च्दैन। किनकी उनीहरू छुट्टिनै नसक्ने थिए,’ राफेलले भने।

नभन्दै त्यस्तै भयो। केही घन्टा नबित्दै सोही अस्प,तालमा उप,चार भइरहेका अर्का छोराको पनि मृ’त्यु भयो। ‘को’रोनाले हाम्रो परिवार ध्व’स्त बनाइदियो। मलाई थाहा छैन भगवानले किन हा’मीजस्ता मान्छेलाई नै यस्तो गर्छ,’ राफेलले भने,‘मलाई आशा छ( दाजुभाइ अहिले पनि सँगै होलान्।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nineteen − seventeen =