नेपालमा कोरोनाका ३ वटा भेरियन्ट सक्रिय रहेको पुष्टि

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसका तीनवटा भेरियन्ट सक्रिय रहेको जनाएको छ

यी भेरियन्टले सवै उमेर समूहलाई असर गर्ने भएकाले थप सावधानी आवश्यक रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ।

गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो।

भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ। यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy eight ÷ = twenty six