आयो दुखद:खबर ! दाउन्नेको बाँसखोलामा बस खस्दा ४ जनाको मृ,त्यु, ४९ जना घाइते

काठमाडौं : पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा बस दुर्घ,टना हुँदा ४ जनाको मृ,त्यु भएको छ । भने ४९ जना घाइते भएका छन् ।

आज विहान साढे ५ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा बस खस्दा उक्त दु,र्घट,ना भएको हो ।

काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस खोलामा खसेर दुर्घ,टना हुँदा ४ जनाको घट,नास्थलमै मृ,त्यु भएको र ४९ जना घाइते भएको जिल्ला प्र,हरी कार्यालय नवलपरासीले जनाएको छ ।

दुर्घ,टनामा परी घट,नास्थलमै मृ,त्यु भएको ४ जना मध्ये २ जनाको मात्र सनाखत भएको र थप २ जनाको सनाखत गर्ने कार्य भैरहेको प्रह,रीले जनाएको छ ।

मृ,त्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्ती रहेको प्रह,री नायब उपरिक्षक राजु लामाले जानकारी दिए ।

दुर्घ,टनामा परि घा,इतेहरुको प्रह,रीले उद्दार गरि गम्भीर घाइतेहरुको उपचारका लागि बुटवलका अस्प,तालहरुमा पठाएको र अरु घाइतेहरुको बर्दघाटस्थित चिसापानी सामुदायिक अस्प,तालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

बसमा कुल ५८ जना सवार थिए जसमध्ये ४ जनाको मृ,त्यु भएको, ४९ जना घा,इते र ५ जना सकुशल रहेको प्रह,रीले जनाएको छ । घट,नाको थप विवरण आउन बाँकी रहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty two − = twenty three