गढवा गाउँपालिका ५ का वडाध्यक्ष प्रकाश भण्डारीले १ सय २० वटा ग्यासको सिलिन्डर पोखराबाट दाङ पठाए

दाङ : अस्प,तालमा कोभिडका संङ्क्र,मितलाई उपचारमा आवश्यक पर्ने अक्सिजन सिलिन्डरको अभाव भएपछि पाँचवटा अक्सिजन सहितका सिलिन्डर सहयोग गरिरहनु भएका गढवा गाउँपालिका वडा नं। ५ का जननिर्वाचित जनप्रतिनिधि वडाध्यक्ष प्रकाश भण्डारीले आज मात्रै १ सय २० वटा ग्यासको सिलिन्डर रिफिल गरेर पोखराबाट दाङ पठाउनु भएको छ ।

दाङ जिल्लामा पनि को,रोना संक्र,मितको संख्या निकै नै बढेको हुनाले यहाँ मान्छे म’र्ने मान्छेहरुको संख्या पनि धेरै नै रहेको छ। संक्र,मितको संख्या धेरै भएको हुनाले अस्प,तालमा राखेर पनि उपचार गर्ने ठाउ नभएको हुनाले र उपचारको लागि स्वास्थ्य सामग्री उपलब्ध नभएको हुनाले धेरै मानिसहरु ज्यान गु’माउनु परेको छ।

यहाँका मानिसहरु भोकले भन्दा पनि बढी रो’गले मरेको हुनाले अबका संक्रमित व्यक्तिहरुको जिबन रक्षाको लागि वडाध्यक्ष प्रकाश भण्डारीले १ सय २० वटा ग्यासको सिलिन्डर रिफिल गर्नुभएको हो।फेसबुक पोस्ट

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 1 = six