महोत्तरीमा ६ वर्षीय बालक तीन दिनदेखि बेप,त्ता ! सक्दो सेयर गर्नुहोला

महोत्तरी : महोत्तरीबाट एक बा,ल,क तीन दिन देखि बे,पता भएका छन् । घ,टना भएको तीन दिन बितन लाग्दा पनि उनको अवस्था पता लगेको छैन् । जिल्लाको सोनमा गाउँपालिका वडा नम्वर ४ खेसराहाबाट ६ वर्षीय बा,लक घरबाटै बे,प,ता भएका छन् ।

बे,प,ता हुनेमा सत्रुधन महतोका ६ व,र्षीय छो,रा युवराज मह,तो रहेको महो,त्तरी प्र,ह,रीले जनाएको छ । बाल,कका बुबाका अनुसार आफ्नै घरकै आगनमा खेल्दै गरेका युव,राज,लाई एक अप,रि,चत व्य,क्तिले डु,ला,उन भनेर लगेको उनको भनाई छ । यो घ,ट,ना मंगलबार बिहान् को हो ।

परिवारजनले बालक अप,ह,रण भएको आशंका गरेका छन् । तर, फिरौती वा धा,क,ध,म्की, अहिलेसम्म नआएको महतोले बताए । पहिले निकै बेर सम्म परिवारका व्यक्तिहरुले आफैँ खोजबिन गरे नभेटेपछि खेसरहा प्र,ह,री चौ,की र ई,ला,का प्र,ह,री कार्यालय गौशालामा खबर गरेका थिए ।

मंगलबार ती बाल,ककी आमा संगिता दे,वी मह,तो घर मै कामकाज गर्दै थिइन् । हजुरआमा च,म्पा देवी पनि आँ,गन कै गो,ठमा थिइन् । अप,रि,चित व्य,क्तिले बच्चा लिएर जानै लाग्दा हजुरआमाले डु,लाउन लगेको भनेर केही सोधिनन् । तर बच्चा अबेर सम्म घर नफ,र्किएपछि खोजबिन सुरु भएको थियो ।

बा,लक फे,ला नपरेपछि घरमा रु,वा,वा,सी चलेको छ । बा,लकका बुबा र आमा घरमा रुदै करा,उँदै मु,र्छा पर्ने गरेका छिमेकी बताउँछन् । स्थानीय धर्मेन्द्र यादवका अनुसार महो,त्तरीको खेसरहाबाट बच्चा अप,ह,रणको यो पहिलो घ,ट,ना हो । भू,मि,गत समूह स,क्रिय रहेका बेलामा अप,,हर,णका घ,ट,नाहरु देखिए पनि बालबालिका अ,पह,रणमा परेका थिएनन् ।

घ,ट,नाको संम्बन्धमा ई,ला,का प्र,ह,री कार्यालय गौशा,लाका प्र,ह,री निरी,क्षक बिष्णु प्रदीप बस्यालले भने बच्चा हराएको सूच,ना पाए लगातै प्र,ह,रीले खो,जबि,न थालेको बताए । बच्चा खोज्न सीमाक्षेत्रका गाउँबस्तीसँगै सीमा,पा,रीका भार,तीय सुर,क्षा निका,यसँग समन्वय गरी खोजबिन गरिरहेको प्र,ह,री निरीक्षक बस्यालले जानकारी दिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

80 ÷ = twenty