मुख्यमन्त्री राउतले भने – कोरोना महामारी अन्त्यको कामना घरबाटै जानकी मातासँग गरौं

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नमवमीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै माता जानकीसँग को,रो,ना महा,मारीको अन्तयको कामना गर्न आह्वान गरेका छन् ।

उनले जानकी नवमीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वा,स्थ्य, दि,घायू एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।

उनले को,रोनाले विश्वमा नै त्राहिमाम मचाएकोले आ–आफ्नो घरमै माता जानकीको पूजापाठ गर्न अपिल समते गरेका छन् ।

जनकपुरस्थित जानकी मन्दिरले हरेक वर्ष भव्यताका साथ जानकी नवमी मनाउदै आएको थियो ।

तर, को,रोना महा,मारीका कारण निषेधाज्ञा जारी भएकाले कार्यक्रम प्रभावित बनेको छ । गत वर्ष पनि जानकी नवमी प्रभावित भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty seven ÷ = three