स्थानीय तहमा बादललाई खिमलालले जिते, अब प्रदेशको गणना भने बाँकी

काठमान्डौं : राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ ।

स्थानीय तहमा रामबहादुर थापा बादललाई डा। खिमलाल देवकोटाले उछिनेका छन् । डा। देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् ।

२ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । अब प्रदेशसभाको मत गन्न बाँकी छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four × = 40