के खिचडी पाक्दै छ ? को–को छन् देउवा निवासको सर्वदलीय बैठकमा-हेर्नुहोस

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जसपा नेताहरुसहितको बैठक सुरु भएको छ ।

जसपा नेताहरु राजेन्द्र राई, इस्तियाक राइ र रेणु यादव अहिले बूढानीलकण्ठ पुगेका छन् ।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ पुगेका छन् ।

त्यस्तै नेकपा एमालेका नेता माधवकुमार नेपाल र भीम रावल पनि बूढानीलकण्ठ पुगेका छन् । बैठकले महाभियोगदेखि सबै विकल्पमा छलफल गर्ने तयारी गरेको बताइएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

45 ÷ = nine