राष्ट्रपति भण्डारीद्धारा प्रधानमन्त्रीमा ओली र देउवा दुवैको दाबी नपुगेको ठहर

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को ५ अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी अस्विकृत गरेकी छिन् ।

उनले ओली र देउवा दुवैको दाबी नपुगेको ठहर गरेकी हुन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

one × = 9