‘भ्वाइस अफ नेपाल’ स्थ,गित

काठमाडौं : को,रोना भा,इरस महा,मा,रीको कारण गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ स्थगित भएको छ । सोले शुक्रबार विज्ञप्ती जारी गर्दै शुक्रबार र शनिबारका नक,आ,उट चरणका एपिसोड प्रसारण नहुने जनाएको हो ।

विज्ञप्तीमा उल्लेख छ; कसैको पनि जी,वन र स्वा,स्थ्य सबैभन्दा ठूलो कुरा हो भन्ने कुरालाई प्राथमिकता दिँदै, हामी जो जहाँ छौं त्यहीँ नै सेल्फ आइ,सो,लेसनमा बस्ने निर्णय गरेका छौं । यो साता कुनैपनि छायांकन र कार्यक्रम नगर्ने निर्णय गर्‍यौं ।’ परिस्थिती अनुकूल भए अर्को सातादेखि सो नियमित हुने समेत जनाइएको छ ।

यो पनि,
९९ स्पेनी पर्वतारोहीलाई उद्दार उडानमार्फत देश फर्काइयो : ल’कडा,उनको कारण नेपालमा अलपत्र परेका एकसय स्पेनी नागरिकलाई शुक्रबार उद्दार उडान मार्फत देश फर्काइएको छ । स्वास्थ्य सा’माग्री लिएर विहिबार काठमाडौं आइपुगेको चार्ट,र्ड जहाजबाटै उनीहरुलाई लगिएको हो ।

स्पेनी सरकारले व्यवस्थापन गरेको जहाजमा ९९ जना स्पे,नी पर्वतारोहीलाई फिर्ता लगिएको जनाइएको छ । अप्रिल २९ मा पुनः लक,डाउन हुनुअघि ती पर्वतारोही र पदयात्री नेपालमा आइपुगेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six ÷ = 3