दुखद: खबर ! कोरोना संक्रमण दोस्रो लहर बाट ४२० भारतीय चिकित्सकको मृ,त्यु

काठमान्डौं : छिमेकी मुलुक भारतमा को,रोना भाइ,रसको दोस्रो लहर सुरु भएपछि संक्र,मणबाट मृ,त्यु हुनेको संख्या बढिरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४ हजार १९४ संक्र,मितको ज्या,न गएको छ भने २ लाख ५७ हजार २९९ नयाँ संक्र,मित थपिएका छन् ।

तर केही समययता को,रोना भाइ,रसबाट दैनिक संक्र,मित हुनेको संख्या घ,ट्न थालेको छ । भारतमा एक हप्ताअघि ३ लाखभन्दा बढी दैनिक संक्र,मित थपिएका थिए तर बितेको ६ दिनमा भने दैनिक संक्र,मितको संख्या घटेर ३ लाखमुनि पुगेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो आंकडासँगै हालसम्म २ लाख ९५ हजार ५२५ जनाले को,रोना संक्र,मणबाट ज्या,न गुमाएका छन् । दोस्रो लहर सुरु भएपछि भारतमा सर्वसाधारणसहित चि,कित्सकले समेत ज्यान गुमाउन पुगेका छन् ।

इन्डियन मेडिकल एसोशिएसनले सार्वजनिक गरेको तथ्याङ्कले दोस्रो लहरमा मात्रै ४२० जना चि,कित्सकले ज्या,न गुमाएको देखाउँछ । को,भिड संक्र,मणबाट दिल्लीमा मात्रै १०० जना चिकित्सकले ज्या,न गुमाएको एसोशिएसनले जनाएको छ ।

त्यस्तै बिहारमा ९६, उत्तर प्रदेशमा ४१, गुजरामा ३१, आन्ध्र प्रदेशमा २६, महाराष्ट्रमा १५, मध्य प्रदेशमा १३ जना चि,कित्सकको मृ,त्यु भएको छ । साथै, आसाममा ३ र गोवा तथा हरियाणामा १-१ जना चिकित्सकको ज्या न गएको एसोशिएसनको भनाइ छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

38 − = thirty