बाँके प्रहरीको आयोजनामा १० बेडको आइसोलेशन केन्द्र स्थापना

बाँके : जिल्ला प्र,हरी कार्यालय बाँके को,रोना भाइ,रसबाट संक्र,मित हुने प्रह,रीहरुका लागि छुट्टै १० बेडको आइसोलेशन केन्द्र तयार गरेको छ ।

को,रोना महा,मा,रीको रुपमा फैलिरहेको को,भिड(१९)बाट संक्रमित प्रहरी कर्मचारीहरुलाई आ,ईसो,लेसनमा राख्नको निमित्त प्रह,रीले नेपालगंज उपमहानगरपालिका वडा नं १० मा आइशोलेन केन्द्र निर्माण गरेको हो ।

मध्य पश्चिम क्षेत्रीय प्र,हरी अस्प,ताल नेपालगंजको सहयोगमा प्रह,रीले नेपालगञ्जको गणेशमान चोकमा रहेको निस्शुल्क ला,गूऔ,षध परामर्श केन्द्रको भवनमा उक्त आ,इ,सो,लेशन केन्द्र बनाएको छ ।

जिल्ला प्रह,री कार्यालय बाँकेका प्रह,री प्रमुख ए,स,पी ओम बहादुर रानाका अनुसार निर्माण गरिएको आ,इ,सो,लेशन सेन्टरमा स्वा,श्थ्य,क,र्मी समेत खटिने गरी अक्सिजन सहितको १० वटा बेड क्षमता भएको आ,ई,सो,लेसन केन्द्र स्थपना गरिएको बाँके एस,पी रानाले जानकारी दिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four × 1 =