नायिका रेखा थापाको को प्रश्न: “जनताले आफ्नो धैर्यताको सीमा तोडने बेला आएन र ?”

काठमाडौंँ : देशमा यतिबेला को,रोनाले आ,तङ्क मच्चाएको छ । अस्प,ताल र अक्सि,जनको अभावमा सर्वसाधारण छट्टपटाइरहेका छन् । को,रोना नियन्त्रणमा लाग्नुपर्ने हाम्रा राजनीतिक दलका नेताहरु अहिले सत्ता टिकाउने र ह,त्या,उने खेलमा छन् । जसले गर्दा आम जनतामा निराशा र आ,क्रो,श पैदा गराएको छ ।

लोकप्रिय अभिनेत्री रेखा थापाले मा,नवजा,ति र म,हा,मा,री बीचको लडाईँमा आ–आफ्नो राजनीतिक स्वार्थका रोटी सेक्नु लाजमर्दो भएको बताएकी छन् । रेखाले सामाजिक सञ्जालमा एक स्टाटस् पोष्ट गर्दै अहिलेको राजनीतिक दौड आपतमा रहेको जनताको हितमा नरहेकामा दुः,ख ब्यक्त गरेकी छन् ।

‘देश को,रो,नामा म,हा,मा,रीको कहाली लाग्दो आ,तं,कमा छ । मा,वजा,ति र महामारी बीचको लडाईँमा आ–आफ्नो राजनीतिक स्वार्थका रोटी सेक्ने ला,जम,र्दो दौडधूप पनि चलेकै छ’ उनले अगाडि लेखेकी छन् ‘नागरिकको जीवन रक्षा गर्नको लागि सबै दलले भोट र विश्वास त पाएकै छन् (आकार फरक होला) । प्रधानमन्त्री फेरिएर कोरोना भाग्ने होइन होला र अर्को सरकार वा चुनाव भएर पनि जमिनी यथार्त फेरिँदैनन् ।’

राजनीतिले आफुलाई मात्र केन्द्रमा राखेर सोच्ने, बोल्ने र तर्क गरुञ्जेल आम जनता सधैं निरीह रैती मात्र हुने भए रहेको बताएकी रेखा अगाडि थपिन् ‘यस्तो बेलामा पदको पछाडि होइन । आफुले पाएको मत र मतदाता बचाउने जिम्मेवारीमा अगाडि उभिनु पर्ने होइन र रु । लाखौं मान्छेले मत दिएका माननीय अनि पार्टीहरु– गुनासो र गा,ली गर्ने चौतारो हुन् ? ला,सहरुले पनि हृदय नछुने पा,पी ब्यबस्थामा अब राजनीति झन् घृ,णित हुने देखिन्छ ।’

यी अनुहार सिं,हद,रबार छिरेको कति बर्ष भयो रु जनताको रक्षाको लागि यिनीहरुले आफ्नो आफ्नो पालामा के–के गरेका थिए रु अस्प,ताल र स्वा,स्थ्य प्रणाली यस्तो बनाउन को–को जिम्मेवार छन् ? लगायतका प्रश्न समेत उठाएकी रेखाले हिसाब ब्यक्ति र व्यवस्था दुबै हुनुपर्ने तर्क समेत अगाडि सारेकी छन् । उनी भन्छिन्– ‘जनताले आफ्नो धैर्यताको सीमा तोड्ने बेला आएन र ?

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

6 × = twenty four