रिटमा हस्ताक्षर गर्न एमाले नेताहरु संसद भवनमा

काठमाडौं : नेकपा एमालेको खनाल–नेपाल पक्षका सांसदहरु संसद भवन नयाँ बानेश्वर पुगको छन् । आफ्ना पक्षका सांसदहरुसहित नेताहरु नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हल पुगेका हुन् ।

नेता माधव कुमार नेपाल पनि ल्होत्से हल पुगिसकेका छन् ।

नेकपा सांसदहरुको टिममा अधिवक्ता टिकाराम भट्टराई पनि संसदभवन पुगेका छन्

अब प्रतिनिधिसभा विघटनको विरुद्धमा रहेका सबै सांसदहरुको हस्ताक्षरसहित रिट लैजाने तयारी छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

27 ÷ three =