एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल समूहमाथि कार-वाहीको तयारी हुदै

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चार बजे बस्ने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।

बैठकमा मुलुकको विकसित पछिल्लो राजनीतिक घट,नाक्रमका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा एजेण्डाका विषयमा केही नबताइएपछि माधव नेपाल समूहका ११ जना सांसदलाई सोधिएको स्पष्टीकरणको जवाफ दिने अन्तिम दिन भएकाले उनीहरुमाथि थप कार,वाही हुने संभावना रहेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ fifty nine = sixty