मोरङमा फेरी अर्की महिला माथि भयो सोच्नै नसकिने घटना

काठमाडौ । पछिल्लो समय समाजमा घटनाका फेहरिस्त सार्वजनिक हुन थालेका छन । दिनहुँ कुनै न कुनै जिल्लामा घटना सार्वजनिक भएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकामा फेरी एक महिला माथि या त ना दिइएको छ । सुन्दरहरैचा–३ की धनहीरा राईले बो क्सी आ रो प लगाउँदै अर्की एक महिलालाई गम्भिर अवस्था बनाएकी छन् । उनले त्यसरी या त ना दिँदा गाउँलेहरुले रमिता हेरेर बसेका थिए ।

२९ वर्षीया धनहीरा राई मंगलबार राति घरमा चिन्ता (धामी) बस्ने कुरा चलेपछि छरछिमेकी भेला भए। स्थानीय एक ३८ वर्षीया महिला पनि सीमा जोडिएको उक्त घरमा चिन्ता बसेको हेर्न गइन्।

‘शरीरमा धामी उत्रिएको’ भन्दै धनहीरा थाल ठ टा एर घरको बरण्डामा चिन्ता बसिरहेकी थिइन्। त्यही घरको कोठामा बसेर झ्यालबाट चिन्ता हेरिरहेकी ती महिलालाई उनले एक्कासि बो क्सी आ रो प लगाइन्। चिन्ता बसेको ठाउँमा जथाभावी गर्दै ‘बो क्सी को त’न्त्र’म’न्त्र लगाएर धामीविद्यामा असर पुर्‍याएको’ भन्दै धनहीरा जा इ लागिन्।

‘आफूले कुनै गल्ती नगरेको भन्दै महिलाले चिन्ताको थानमा पुगेर माफी मागिन्’, एक स्थानीयले भने, ‘तर, धनहीराले थानमा चिन्ता बस्दा प्रयोग गरेको त्रि’शू’ल उठाएर धनहीराले प्र हा र गर्न थालिन्।’ उनलाई त्यसरी या त ना दिँदा पनि महिलाले कुनै प्रतिकृया दिइनन् । गाउँलेले त्यसको भिडियो पनि बनाएका छन् ।

एक स्थानीयका अनुसार अरूले नछुट्ट्याएको भए पी डि तको ज्यानै जान सक्थ्यो। घटनामा पी डि तले भने प्रतिवाद गरिनन्। चिन्ता हेर्न भेला भएकामध्ये अधिकांशले घटना रोक्नुपर्नेमा उल्टै ‘गल्ती गर्नेलाई यसै गर्नुपर्छ’ भन्दै धनहीराको समर्थन गरेको पाइएको प्रहरीले जनाएको छ।

पी डि तलाई घोप्टो पारी आँगनमा ब लि रहेको आ गो मा समेत हा’ल्न खोजेपछि मात्र स्थानियले रोकेका थिए । श्रीमानले अर्को विवाह गरेका कारण उनी देवरको सानो छोरासंग बस्दै आएकी थिइन् ।

पी डि तका श्रीमान्ले घटना थाहा पाएपछि आफू कान्छी श्रीमतीसहित बुधबार साँझ घर आइपुगेको सुनाए। ‘मलाई बुधबार बिहान ९ बजेतिर श्रीमतीले घर आउनू–आउनू भन्दै फोन गरिन्। तर घटना खुलाइनन्’, उनले भने, ‘दिउँसो छरछिमेकीले फोन गरेर सुनाए। त्यसपछि हामी घर आइपुगेर हेर्दा अवस्था द र्द ना क रहेको पायौं।’ उनले घटनाको भिडियो प्रहरीलाई बुझाइएको सुनाए। उनकी कान्छी श्रीमतीले पी डि त महिलाको स्याहार गरिरहेकी छन्। दुवै जनाले पी डि त लाई उपचारका लागि बिहीबार उर्लाबारीको मंगलबारे अस्पताल पुर्‍याए।

ति महिलापट्टिकी छोरीको बिहे भइसकेको छ। पारिवारिक सल्लाहमै श्रीमान्ले तीन वर्षअघि दोस्रो बिहे गरेको जनाइएको छ। उनी कान्छी श्रीमतीसहित झापाको सुरुंगामा बस्दै आएका छन्। यो समाचार अन्नपुर्णपोष्टमा किशोर बुढाथोकीले लेखेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine + 1 =