दुखद:खबर: गो,ली प्रहा,रबाट घा,इते मा-ओवादी नेताको मृ,त्यु

काठमान्डौं : कपि-ल वस्तुमा गो,ली प्रहा,रबाट ग,म्भी-र घा,इते भएका नेकपा माओ,वादी केन्द्रका जिल्ला कमिटी सदस्य दीपक पाण्डेको उप-चारका क्रममा सोमबार रा,ति मृ,त्यु भएको छ । पाण्डेको काठमाडौं स्थित त्रि,वि शि,क्षण अ,स्प,ता,लमा मृ,त्यु भएको हो ।

पाण्डेलाई भैर,हवा,स्थित मेडि,कल कले,जमा उप,चार सम्भव नभएपछि गृ,ह मन्त्रा,लयले हे,लिक,प्टर बाट काठमाडौं ल्याएको थियो ।

पाण्डेलाई बुधबार राति ११ बजे कपिलवस्तु नगरपालिका–३ सडवामा गो,ली प्र,हार गरिएको थियो ।

उन,को शरी,रका दुई ठा,उँमा गो,ली लागेको थियो । गो,ली हान्ने दुई जना प,क्राउ परेका छन् । एक ज,ना फ,रार छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety three − eighty four =