२ बच्चा र एक महिला झु’न्डिएको अवस्थामा फेला !

काठमान्डौं : प्युठानमा २ बच्चा सहित आमा झु’न्डिएर मृ,त्यु भएको छ। प्युठान नगरपालिका १ चेरनेटा नजिक दुई बच्चा र एक महिलाले झु’न्डिएर सामुहिक आ,त्मह,त्या गरेका छन । झु’न्डिएका आमा र छोराछोरि हुन सक्ने अनुमान गरिएको छ। अहिले सम्म पहिचान नखुलेको हुनाले अनु,सन्धान भइरहेकोले प्र,हरीले जनाएको छ।

यस्तै ,ज्योति विकास बैंक तुलसीपुर शाखा प्रमुख डिल्ली केसी (आयाप) को नि,धन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ गोलौरा निवासी ३२ बर्षीय कसीको को,रोना संक्र,मणका कारण मृ’त्यु भएको उनका आफन्ती राजेन्द्र महताराले बताए ।

२५ दिन अघि को,रोना संक्र,मण पुष्टि भएका केसीको काठमाडौं स्थित मेडिसिटी अस्प,तालमा उपचारको क्रममा मृ,त्यु भएको हो । उनी कलाकारिता क्षेत्रमा पनि क्रियाशिल थिए । केही म्युजिक भिडियोमा अभियान समेत गरेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 71 = seventy six