पातली-पातली असाध्यै सुन्दर स्वस्तिमाः हेरौँ फ्यानले अत्याधिक रूचाएका १४ तस्बिर

काठमान्डौं : नेपाली चर्चित नायिका हुन् स्वस्तिमा खड्का । उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनका तस्विरहरु पनि सामाजिक संजालमा निकै भाइरल हुने गर्छन् ।

स्वस्तिमाले केहि पहिला बि(किनी अवतारमा खुलेका तस्बिरका कारण उनको चर्चा निकै भएको थियो । सामाजिक सञ्जालमा उनले बि(किनी अवतारका तस्वीरहरु शेयर गर्न थालेपछि उनको चर्चा झन बढ्दै गयो। त्यसो त केही पहिलेसम्म बि(किनी लगाएका तस्वीर राख्दा फ्यानले गाली गर्ने गर्थे । अहिले भने यसलाई सामान्य रुपमा लिन थालिएको छ ।

समाज सामान्य बन्दै गएपछि नायिकाहरुलाई अझ खुला हुन पो मन लागेको हो कि ?  जे होस्, बि,किनी भेषमा देखिने नायिकाहरुमा स्वस्तिमा पनि थपिएकी छिन्  र उनी निकै सुन्दर पनि देखिएकी छन् ।

तरपनि उनले समय समयमा निकै सुन्दर र सिम्पल तस्बिर शेयर गरेकी हुन्छिन् । उनी पातली पातली निकै सुन्दर भनेर धेरैले तारिफ गर्ने गर्छन् ।

पछिल्लो समय नम्बर वान नायिकाको रूपमा उनको चर्चा हुनेगर्छ । चलचित्र ‘बुलबुल’ मा अभिनय गरेपछि स्वस्तिमाको अभिनयको तारिफ हुन थालेको हो । यो फिल्ममा पनि स्वस्तिमा एक सामान्य र सोझी युवतीको भूमिका निभाएकी थिइन् ।

यसैक्रममा सामाजिक संजालमा शेयर गरेका उनका केहि तस्विरहरू हामीले यहाँ प्रस्तुत गरेका छौ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six × one =