आजदेखि निषेधाज्ञा झन कडा: उल्लङ्घन गरे एक वर्ष कै,द ! तुरुन्तै हेर्नुहोस

काठमाडौं : जिल्ला प्रशासन कार्यालयले को-भिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

मङ्गलबारदेखि निषेधाज्ञा उल्ल,ङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कार,बा,ही गरिने भएको हो ।

निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कै,द, पाँच लाख रुपियाँसम्म जरि,वा,ना वा दुवै स,जाय हुनसक्ने नयाँ कानु,नी प्रावधान छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले को,भिड–१९ नियन्त्रणका लागि जारी नि,षे,धाज्ञा पालना नभएमा न,द जरि,वा,ना तथा कै,द सजाय दुवै हुन सक्ने बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 37 = thirty nine