राष्ट्रपति र प्रधानमन्त्रीले मान्छे मा-रेको भन्दा ठूलो अप,राध गरे: संविधानविद भीमार्जुन आचार्य

काठमाडौँ : संविधानविद् डा.भीमार्जुन आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीले मान्छे मारेको भन्दा ठूलो अप,राध गरेको टिप्पणी गरेका छन् । सभामुखसँगको छलफलमा आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीले जघन्य अप,राध गरेको बताएका हुन् ।

‘मान्छे मा,रेको भन्दा ठूलो अप,राध हो यो । प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो जघन्य अप,राध हुँदा पनि संसद् मुकदर्शक भयो । प्रधानमन्त्रीको तिक,डम रोक्न संसद्ले सकेन,’ उनले भने, ‘प्रधानमन्त्रीले शपथ खाँदाको दृष्य भद्दा भयो ।

प्रधानमन्त्री एउटै कार्यकालमा सबै धारा अनुसार प्रधानमन्त्री हुन् ? विश्वासको मत लिन नसकेको अवस्थामा धारा ५ मा जाने हो । राजीनामा नगरी, पदमुक्त नभई, फेरि प्रधानमन्त्री दाबी गर्नु नियतमाथिको खोट थियो ।’

रिक्त हुँदै नभएको पदका लागि दाबी गर्न सुहाउँछ भन्दै उनले प्रश्न पनि गरे । उनले प्रतिपक्ष र संसद् पनि निकम्मा भएको बताए । प्रधानमन्त्रीले संसद् विघटन गरेपछि र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर पुन प्रधानमन्त्री दाबी गरेपछि संविधानविद् आचार्यले खुलेर वि,रोध गरिरहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty seven ÷ = three