प्रहरी चौ-कीभित्रै खु,कु,री हा-ना-हान, असई घा,इते

काठमाडौं : धरानस्थित प्रहरी चौ’कीमा स्थानीय युवाको दुई स’मूहबीच खु’कु’री हा’ना’हा’न हुँदा चौ’कीका इ’न्चार्ज असई नै घा’इते भएका छन् । दुई स’मूहबीच भएको झ’ड’प रोक्न खोज्दा चौ’कीका इन्चार्ज सुमन दाहाल घा’इते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार , धरान–१५ मा रहेको अस्थायी प्रहरी चौ’की’मा उ’जु’री दिन आएको एउटा स’मू’हमा’थि अर्को स’मू’ह’ले आ’क्र’म’ण गरेको हो । चौ’की भित्रै आ’क्र’म’ण गर्न खोजेपछि त्यसलाई रो’क्न खो’ज्दा चौ’की इ’न्चार्ज अ’सई दाहाल घा’इते भएका हुन् ।

अ’सई दाहालमाथि ७/८ जनाको स’मूहले आ’क्र’म’ण गरेको थियो । दाहालमाथि खु’कु’री प्र’हार भएको जिल्ला प्रहरी कार्यालयल सुनसरीले जनाएको छ । घा’इ’ते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य वि’ज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घ’टनामा सं’लग्नको खोजी भइरहेको एसपी थापाले बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = 2