वरिष्ठ गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, ह्याम्समा उपचार हुँदै !

काठमाडौं : वरिष्ठ गायक दीप श्रेष्ठको को,रोना संक्र,मणका कारण स्वास्थ्य अवस्था गम्भीर बनेको छ। श्रेष्ठको ह्याम्स अस्प,तालमा उपचार भइरहेको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। त्यहाँ भएको को,भिड परीक्षणमा रिपोर्ट पो,जेटिभ आएको उनी जज रहेको चर्चित रियालिटी सो भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

यसअघि भ्वाइस अफ नेपालका अर्का जज प्रमोद खरेललाई पनि को,रोना संक्र,मण भएको थियो। उनी केही दिनअघि मात्र संक्र,मणमुक्त भएका थिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× two = 8