संविधान र गणतन्त्रविरोधी तत्वहरु विरुद्ध एकताबद्ध भई संघर्ष गर्नुपर्छ: प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र लोकतन्त्रविरोधी तत्वहरूका विरुद्ध एकताबद्ध भई संघर्ष गर्न अपिल गरेका छन्।

गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै उनले पारस्परिक सम्मान, सहअस्तित्व र सहभागीतामूलक राजनीतिले मात्र सर्वाङ्गिण विकास हुने उल्लेख गरे।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty one ÷ = seven