भेरी अस्पतालमा २५ जना प्रहरी खटाइयो,प्रहरी भन्छन् अब कोहीपनि चु गर्न पाउदैन

नेपालगञ्ज : भेरी अस्पताल, नेपालगञ्जमा २५ जना प्र,हरी परिचालन गरिएको छ। डाक्टर र नर्समाथि पटक–पटक आक्र,मण भइरहेपछि अस्प,तालमा ठूलो संख्यामा प्रह,री परिचालन गरिएको हो।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्र,हरी निरीक्षकको कमाण्डमा २५ जना प्र,हरी अस्प,तालमा परिचालन गरिएको बताए। उनले भने, ‘२५ जना प्रह,रीले तल ग्राउण्डदेखि आइ,सीयू बेडसम्मको सुरक्षा गर्ने व्यवस्था मिलाएका छौँ।’

दाङका को,रोना संक्र,मित डिल्ली रावतको मृ,त्यु पछि उनका आफन्तले ड्यूटीमा खटिएका डाक्टर र नर्सलाई लखे,टील,खेटी घा,टी थि,चेपछि अस्प,तालको सुरक्षाप्रति औला उठाइएको छ।

भेरीमा डाक्टर र नर्समाथि आक्र,मण भएको यो पहिलो घ,ट,ना भने होइन। दोस्रो लहरको को,रोना कहरका बीचमा आधा दर्जन पटक डाक्टर र नर्समाथि हा,त,पा,त भएको अस्प,ताल प्रशासनले जनाएको छ।

अस्प,ता,लमा हवल्दारको कमाण्डमा सधैं प्रहरी रहने गर्दछ। सानो संख्यामा रहने भएकाले त्यसले अस्प,तालको सुरक्षा गर्न सक्दैन। त्योसँगै सेक्युरिटी गार्ड पनि राखिएको छ,तर बाहिरी घेरामै सीमित रहन्छ।

बाँके प्रह,रीले तत्कालका लागि २५ जना प्र,हरी खटाएको छ। अस्प,तालमा सधैं यत्तिको ठूलो फौज प्रह,रीको आवश्यकता नभए पनि आधा दर्जन प्रह,री सधैं राख्ने बारेमा छलफल चलेको छ।

प्रमुख जिल्ला अधिकारी गेलालले सधैं २५ जना प्रह,री अस्प,तालमा आवश्यकता नपर्ने भए पनि पछि समेत अलिकति सुरक्षा बढाइने बताए।

भेरीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बि,रामी आउँछन्। अस्प,तालमा वि,रामी र कुरुवाको चाप रहने गर्दछ। पटक–पटक डाक्टर र नर्समाथि आक्र,मण हुन थालेपछि कुरुवालाई पासको व्यवस्था गरिएको छ।

एकजना विरा,मीको एकजना कुरुवामात्रै वार्डमा जान दिने तयारी गरिएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

48 + = fifty three